व्यावसायिक संस्थाका छाता संगठनहरूले मुलुकको आर्थिक स्थायित्व, व्यवसायिक सुरक्षा र सुशासनका लागि सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। सोमबार राजधानी काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै निजी व्यावसायिक संस्थाका प्रतिनिधिहरूले यस्तो प्रतिवद्धता जनाएका हुन्। पत्रकर सम्मेलनमा बोल्दै मिडिया अलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले संस्थाका प्रतिनिधिहरूको बैठकले व्यवसायिक सुरक्षाको लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्ने निर्णय भएको पनि बता
Posted inSamachar
निर्वाचन सम्पन्न गर्न सरकारलाई सघाउने निजी क्षेत्रको प्रतिवद्धता

