सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग जेनजी आन्दोलनकाक्रममा घाइते भएका पत्रकार दिपेन्द्र ढुङगानाले भेट गरेका छन्।सिंहदरबारस्थित सञ्चारमन्त्रीको कार्यकक्षमा सोमबार भएको भेटमा घाइते पत्रकारहरुको सवाल र मन्त्रालयले गर्ने सहजिकरणका विषयमा छलफल भएको छ।नयाँ पत्रिकामा फोटो पत्रकारको रुपमा कार्यरत ढुङ्गाना जेनजी आन्दोलनका क्रममा गत भदौँ २३ गते रिपोर्टिङ गर्दा गर्दै काठमाडौँको नयाँवानेश्वरस्थित संसद भवन बाहिर गोली लागेर घाइते भएका थिए।प्रदर्शनको क्रममा ढुङ्गानाको घाटीको दाइनेतर्फ तीनवटा रबरको बुल
Posted inSamachar
सञ्चारमन्त्रीसँग जेनजी आन्दोलनका घाइते पत्रकारको आग्रह: सञ्चार उपकरणको बिमा गरिदिनूहोस्

