१७ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा प्रेसिडेन्ट लिग यही कात्तिक १९ देखि मंसिर २ गतेसम्म मकवानपुरको गौरीटार रंगशाला, हेटौंडा–६ मा हुने भएको छ। एन्फाको फुटबल विकास कार्यक्रमअन्तर्गत देशभरका जिल्ला लिग च्याम्पियन र प्रदेश लिगबाट छनोट भएका १० टिम प्रतियोगितामा सहभागी हुने छन्। टिमहरूलाई दुई समूहमा विभाजन गरी लिग–कम–नकआउट प्रारूपमा खेलाइनेछ।…
Posted inSamachar
एन्फा प्रेसिडेन्ट लिग मकवानपुरमा हुने, विजेतालाई १० लाख
