कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज राताे आलुको मूल्य किलाेमै १७ रुपैयाँ घटेको छ भने कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा २९, टनेलको सानो गोलभेँडा ६८, रातो आलु ७०, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ११५, लोकल बन्दा ५५, लाम्चो भन्टा ३८, डल्ले भन्टा ७५, तने बोडी १७१ रुपैयाँ प्रतिकिलो छ।त्यसैगरि करेला ७५, लौका ४७, लोकल
Posted inSamachar
कालीमाटीमा रातो आलुको मूल्य किलोमै १७ रुपैयाँ घट्यो

