गत साता तोलामा १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ। सुनको मूल्य आज तोलामा एक हजार चारसय रुपैयाँ घटेर दुई लाख ३८ हजार तीनसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार र सोमबार सुनको मूल्य तोलाको दुई लाख ३९ हजार सातसय रुपैयाँमा स्थिर थियो। सुनको मूल्य गएको शुक्रबार र आइतबार दुई दिनमा तीन हजार चारसय रुपैयाँ बढेको थियो। त्यसअघिका चार दिनमा १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको हाे। गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म (१३ द
Posted inSamachar
गत साता ४ दिनमै तोलामा १७ हजार २ सय घटेको सुनको मूल्य आज पनि घट्यो, चाँदी पनि सस्तियो

