एकीकृत समाजवादीसहितका वामपन्थी दलहरूसँगको एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले आज पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन्। त्यसको लागि उनले मंगलबार दिउँसो अढाई बजे सत्कार क्याफे, बखुण्डोल ललितपुरमा विशेष पत्रकार सम्मेलन राखेका छन्। माओवादी केन्द्रका निवर्तमान उपमहासचिव शर्माले गएको शनिबार बसेको सचिवालय बैठकमा नेकपा एकीकृत समाजवादीसँगको एकताबारे लिखित असहमति पेस गरेका थिए। त्यसपछि उनी एकताको भारी नबोक्ने भन्दै बैठक बीच
Posted inSamachar
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका जनार्दनले पत्रकार सम्मेलन गर्दै

