राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक किचलो बढिरहेका बेला सो पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टी नेतृत्वलाई तत्काल गुट-उपगुटका भेला बन्द गर्न चेतावनी दिएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणालाई लक्षित गर्दै शाहीले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै व्यक्तिगत स्वार्थ र अहम्लाई त्याग्न र राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हुन वा पार्टी महामन्त्री धवल शमशेर राणा हुन, यसरी गुट-उपगुट
Posted inSamachar
लिङ्देन र राणालाई शाहीको चेतावनी: युवाको भविष्य बर्बाद गर्ने अधिकार तपाईँहरूलाई छैन

