नेकपा माओवादी केन्द्रबाट औपचारिकरुपमा अलग हुँदै नेता जनार्दन शर्माले प्रगतिशील अभियान नेपाल घोषणा गरेका छन्। मंगलबार ललितपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले अभियानको घोषणा गरे। साथमा माओवादीका नेताहरू राम कार्की, अञ्जना विशंखे लगायत पनि उपस्थित थिए।
Posted inSamachar
माओवादीबाट अलग हुँदै जनार्दनले घोषणा गरे प्रगतिशील अभियान नेपाल

