वसन्त निरौलाको निर्देशनमा फिल्म ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ। काठमाडौंको गणेशथानमा आज यो चलचित्रको शुभमुहूर्त गरिएको हो ।शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए। यस फिल्ममा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) रहनेछन् । यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन्। ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन् ।चलचित्र नाम अनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माणपक्षले प्रष्ट पारेको छ। पाँच पाण्डव हिन्दु महाकाव्य मह
Posted inSamachar
‘पाँच पाण्डव’को शुभमुहूर्त, मुख्य भूमिकामा हरिवंशदेखि दीपाश्री निरौला

