माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका नौ पार्टी/समूहका बीच एकता भई निर्माण हुन लागेको नयाँ कम्युनिस्ट पार्टीका पदाधिकारीहरूको उमेर हद र कार्यकाल तोकिने भएको छ। यसैगरी, नेतृत्व विकास र नेतृत्व हस्तान्तरणको वैज्ञानिक विधि समेत तय गर्नुका साथै पार्टीको तलदेखि माथिसम्मका सम्पूर्ण कमिटीमा ‘जेन–जी’ पुस्ताका नवयुवा र युवा पुस्ताको २० प्रतिशत प्रतिनिधित्वसमेत सुनिश्चित गराइने योजना बनाइएको छ। यो नयाँ पार्टीले तयार पारेको घोषणापत्रमा पार्टीका पदाधिकारीहरूको उमेर र कार्यकाल त
Posted inSamachar
प्रचण्ड-माधवको पार्टीमा पदाधिकारीको उमेरहद र कार्यकाल तोकिने, नेतृत्वमा २० प्रतिशत युवा र जेन-जी

