पूर्वराष्ट्रपति डा रामवरण यादवसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेट गरेका छन्। गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा यादवको ललितपुर बागडोलस्थित निवासमै पुगेर उनीसँग भेटवार्ता गरेका गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले डा यादवसँग भेटवार्ता गरेका हुन्। त्यसक्रममा गृहमन्त्री अर्यालले उनको स्वास्थ्य अवस्था, भदौ २३ र २४ गतेको घटनालगायत विषयमा कुराकानी र आवश
Posted inSamachar
गृहमन्त्री अर्याललाई प्रथम राष्ट्रपतिले भनेः चुनावबाट दायाँ बायाँ भए ‘प्यान्डोरा’ बक्स खुल्छ

