सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्।वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडिओ सार्वजनिक भएपछि विवादमा परेका पालिका अध्यक्ष चौधरीले असोज ५ गते दिएको राजीनामा पत्र हालै सार्वजनिक भएको हो।आज बसेको कार्यपालिका बैठकले उनको राजीनामा स्वीकृत गरेको उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिइन्। उपाध्यक्षलाई सम्बोधन गर्दै लेखेका राजीनामा पत्रमा उनले पदमा रहेर काम गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाक
Posted inSamachar
वडाध्यक्षबाट मालिस गराउने गाउँपालिका अध्यक्षको राजीनामा स्वीकृत

