‘नेपालका अधिकांश नेता अहिलेको कुरा मात्र सोच्ने भएको छ । भोलिको कुरा सोच्दैन । कुरा गर्छ, निर्णय गर्ने बेला अहिलेको कुरा गर्छ । नारायणकाजी श्रेष्ठले वास्तवमा हामीलाई धोका दिनुभयो ।’
Posted inSamachar
नारायणकाजीबाट धोका भयो : सुदन किराती