यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान १९ कात्तिक, काठमाडौं । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र…
Posted inSamachar
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने
