लुइस डियाजको दुई गोल सहयोगमा १० खेलाडीमा सिमित बायर्न म्युनिखले युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ। गएराति पीएसजीको घरेलु मैदानमा भएको खेलमा बायर्नले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो। जारी लिगमा पीएसजीले पहिलो हार व्यहोरेको हो। बायर्नको जितमा एक्लैले २ गोल गरेका डियाज रातो कार्ड खाँदै मैदान छाडेका थिए।खेलको चौथो मिनेटमा डियाजको गोलमा बायर्नले सुरुवाती अग्रता बनाएको थियो। उनले नै ३२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दा टोलीको अग्रता
Posted inSamachar
युरोपेली च्याम्पियन्स लिग: पीएसजी बायर्न म्युनिखसँग २-१ गोल अन्तरले पराजित

