कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा च्याउ, गोलभेँडा, घिरौँला, करेलासहितका तकारीको मूल्य बढेको छ। तर, आलु, परबल र बन्दासहितका तरकारीको भाउ भने घटेको समितिले जनाएको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३०, टनेलको सानो गोलभेँडा ८९, रातो आलु ६७, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ११६, लोकल बन्दा ४६, लाम्चो भन्टा ३८, डल्ले भन्टा ७५, तने बोडी १७
Posted inSamachar
कालीमाटीमा आज च्याउ, गोलभेँडा, घिरौँला र करेलाको मूल्य बढ्यो, आलु, परबल र बन्दाको घट्यो

