नेकपा एमालेमा फर्किन तयार रहेका नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको समूहले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दै छ। झाँक्रीका अनुसार पत्रकार सम्मेलन आज बिहान १० बजे होटल बसेरा बबरमहलमा हुनेछ। विकास र समृद्धिको मार्गमा अगाडि बढ्न हामी लिने बाटो कस्तो हुन्छ भन्ने सन्दर्भमा विचार, विमर्श गर्न, नेकपा एकीकृत समाजवादीमा आबद्ध क्रान्तिकारी साथीहरूले पत्रकार सम्मेलनको आयोजना गरेका छौँ’, उनले भनेकी छन्। नेपालको कम्युनिस्ट आन्दोल
Posted inSamachar
एमालेमा फर्किने तयारीमा रहेको रामकुमारी झाँक्रीको समूहले पत्रकार सम्मेलन गर्दै

