नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःसर्त एमालेमा फर्किन लागेको बताएका छन्। आज बिहान बबरमहलामा पत्रकार सम्मेलन गर्दै उनले आफूहरू कुनै पदका लागि नभई निःसर्त घर फर्किन लागेको बताएका हुन्। ‘घर फर्किन एमालेसँग वार्ता संवादमै छौँ। देशकाभरका नेता–कार्यकर्ता साथीहरूलई पनि हामी आह्वान गर्छौँ’, उनले भने, ‘यो पनि भ्रम नहोस् कि हामी कुनै पदका लागि एमालेमा फर्कन लागेका होइनौँ। हामी निःसर्त घर फर्किन लागेका हौँ। हामीलाई सम्मानपूर्वक हाँसेर बालिदिए पुग्
Posted inSamachar
रामकुमारी झाँक्रीसहित एमालेमा फर्किने घोषणा गर्दै किसान श्रेष्ठले भने: हाँसेर बोलिदिए पुग्छ

