माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव धनश्याम भुसालले आज भेटवार्ता गरेका छन्। प्रचण्ड निवासमा झण्डै एक घण्टादेखि जारी भेटवार्ता अझै नटुंगिएको माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। भेटवार्ता सकारात्मक रहेको भन्दै श्रेष्ठको अबको एकडेढ घण्टामा निर्णय आउने बताए। ‘एकडेढ घण्टामा निर्णय आउला। हामीले एउटै केन्द्रमा बस्नुपर्छ भनेर उहाँहरुलाई आग्रह गरेका छौँ,’ प्रचण्डसँगै रहेका श्रेष्ठले
Posted inSamachar
प्रचण्डसँग खनाल र भुसालको भेटवार्ता, एकता प्रक्रियामा सहभागी हुन सकारात्मक

