एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। १९ गते बसेको सञ्चालक समिति बैठकले निरन्जन फुँयाललाई सीईओ नियुक्त गरेको हो। उनी चार वर्षका लागि नियुक्त भएका हुन्।
Posted inSamachar
एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरन्जन फुँयाल

