सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ एफई सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेशनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको हो।क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस२५ एफई प्रिमियम परफर्मेन्स र ग्यालेक्सी इकोसिस्टमसँग निर्बाध एकीकरणको साथ प्रिमियम एआई-संचालित सुविधाहरू अब ९९ रुपैयाँ ९९९ (८जीबी/२५६जीबी) मा उपलब्ध छ।ग्यालेक्सी एआई र वन युआई ८ द्वारा संचालित ग्यालेक्सी एस२५ एफई ले भोइस, टच र भिजुवल अन्तर्क्रिया मार्फत सहज र सरल
Posted inSamachar
सामसङ ग्यालेक्सी एस२५ एफई सार्वजनिक

