नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले वर्तमान सरकारबारे पार्टीको धारणा सार्वजनिक गर्न माग गरेका छन्। जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्नेक्रममा उनले पार्टीको ध्यान राष्ट्रिय राजनीतिमा नभएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए। 'राष्ट्रिय राजनीतिमा हाम्रो धारणा के हो? हाम्रो ध्यान गएको छ कि छैन?,' उनले प्रश्न गर्दै भने, 'हामी कहाँ उभिएका छौँ? यो सरकार आइसकेपछि मित्र राष्ट्रसहित सबैले हतार हतार यो सरकारलाई समर्थन गरेका छन्। नरेन्द्र मोदीदेखि जम्मैले बधाई दिए
Posted inSamachar
यो सरकार गठन हुन नपाउँदै मोदीसहित बधाई आयो, यसमा कांग्रेसको धारणा क्लिर हुनुपर्यो: उदय शमशेर राणा

