नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले मुलुकमा जस्तै पार्टीभित्र पनि विद्रोह हुने बताएका छन्। बुधबारको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेताहरूले जनताको भावना बुझ्न नसक्दा विद्रोह हुने अवस्थामा पुगेको बताएका हुन्। 'केन्द्रीय समितिको बैठकमा नबोलौँ भन्ने थियो। यति चाहिँ भन्छु- पार्टीमा विद्रोह हुन्छ जस्तो देशमा भयो' उनले भने। उनले अधिवेशन सकेर चुनावमा जानुपर्ने पनि बताए। 'चुनावअघि नै महाधिवेशन गरौँ। अधिवेशन रोकेर चुनावमा किन जाने? लोकतान्त्रिक पार्टी भन्ने
Posted inSamachar
केन्द्रीय सदस्य अमात्यले भने: कांग्रेसभित्र विद्रोह हुन्छ, पार्टी कहिल्यै एक थिएन र अब पनि हुँदैन

