नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, सहसंयोजकमा नेपालको नाम अनुमोदन

नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, सहसंयोजकमा नेपालको नाम अनुमोदन

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलबीच भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल 'प्रचण्ड'को नाम अनुमोदन भएको छ। त्यस्तै सहसंयोजकमा माधवकुमार नेपालको नाम अनुमोदन गरिएको छ। आज भएको एकता घोषणा सभामा महिन्द्र राय यादवले उक्त प्रस्ताव निर्णयार्थ हलमा पेस गरेका थिए। उनको प्रस्ताव हलले होहल्लाका साथ ताली बजाएर अनुमोदन गरेको नेता वर्षमान पुनले जानकारी दिए।  

Read the news at:
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, सहसंयोजकमा नेपालको नाम अनुमोदन

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, सहसंयोजकमा नेपालको नाम अनुमोदन

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, सहसंयोजकमा नेपालको नाम अनुमोदन

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, सहसंयोजकमा नेपालको नाम अनुमोदन

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, सहसंयोजकमा नेपालको नाम अनुमोदन

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  प्रचण्ड लक्षित जनार्दनको कटाक्ष- के गर्छस् मंगले, आफ्नै ढंगले

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *