नेपाल टेलिकमले मकवानपुरको पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर (एफटीटीएच) सेवाको विस्तार गरेको छ। थाहा नगरपालिका-९ मा रहेको स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा बुधबार टेलिफोन तथा इन्टरनेट सेवा सहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको सुरुवात भएको हो.ग्राहकवर्गको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थाहरुमा एफटीटीएच जडानको प्रकृया अगाडि बढिसकेको छ।हाल रेडियो ब्याकहलबाट सेवाको सुरुवात गरिएकोमा ग्
Posted inSamachar
चित्लाङमा टेलिकमको एनटी फाइबर सेवा विस्तार

