सिप्रदी अटोपार्ट्स प्रालिको आयोजनामा भइरहेको “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाअन्तर्गत अब ग्राहकहरूले कात्तिक २७ गते (नोभेम्बर १३) सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुने तथा खरिदको समयमा नै १ हजार रुपैयाँसम्मको क्यासब्याक कुपन प्राप्त गर्ने अवसर पाउने भएका छन्।योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल कार्यक्रम अब आगामी कात्तिक २८ (नोभेम्बर १४) मा गरिने भएको हो। यसअघि कात्तिक २१ (नोभेम्बर ७) गते लक्की ड्र रिभिल गर्ने जानकारी भए प
Posted inSamachar
सिप्रदी अटोपार्ट्सको मेलामा कात्तिक २७ सम्म लाभ उठाउन सकिने

