नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै वामपन्थी शक्तिहरूसँग मिलेर राष्ट्रिय एकता र गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाएका छन्।बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हामी १० घटक एकै ठाउँमा भयौँ भनेर अब पुग्यो भन्ने पक्षमा छैनौँ। समाजवादी मोर्चामा रहेकाहरू, अन्य कम्युनिस्ट घटकहरू वा एमालेसँग समेत राष्ट्र, लोकतन्त्र र गणतन्त्र बचाउनका लागि हातेमालो गर्न तयार छौँ।’उनले अहिले एकता नहुनेसँग मोर्चाबन्दी गर्ने समेत बताए। ‘जोसँग
Posted inSamachar
१० घटकले पुग्यो भन्ने पक्षमा छैनौँ, एमालेसँग पनि मिल्न तयार छौँ : प्रचण्ड

