प्रहरीमाथि ड्रोन खसाल्ने अभिव्यक्ति दिएका निकोलश भुसाललाई ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ। सार्वजनिक शान्तिमा खलबल्याउने अभिव्यक्ति दिएको आरोपमा उनलाई मंगलबार काठमाडौँ उपत्यका अपराधन अनुसन्धान कार्यालयको टोलीले गोरखाको रानीवनको आश्रममा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो। त्यसअघि उनले टिकटकमा लाइभ आएर आफू मृगस्थलीमा रहेको बताएका थिए। पक्राउपछि उनलाई काठमाडौँ ल्याएर बुधबार म्याद थपका लागि प्रशासन लगिएको थियो। उनले केही दिनअघि &#
Posted inSamachar
प्रहरीमाथि ड्रोन खसाल्ने अभिव्यक्ति दिएका भुसाललाई ५ दिन हिरासतमा राख्न अनुमति

