अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) विश्वस्तरीय नेटवर्क भएको एक गैरनाफामूलक संस्था हो। यसका विभिन्न देशमा विभिन्न च्याप्टर छन्। त्यसमध्ये फिने हङकङ रहेको छ।फिने हङकङले भर्खरै मात्र नयाँ कार्यसमिति चयन गरेको छ। जसको अध्यक्षमा नवयुवा सोयना ढकाल चुनिएकी छन्। वित्तीय क्षेत्रमा विशेष दक्खल राख्ने ढकाल हाल फिनेक्स हङकङ लिमिटेडमा निर्देशकका रूपमा कार्यरत छन्।नेपालमा गएको भदौ २३-२४ (८-९ सेप्टेम्बर)मा भएको जेन-जी आन्दोलनले देशको शक्ति संरचनालाई नै उथलपुथल बनाइदिएको छ। युवाकै सहभागिता र सहयोग
Posted inSamachar
अनुभवीको सफल कथाले युवालाई उद्यमशील हुन प्रेरित गर्छ : फिने हङकङ अध्यक्ष सोयना ढकाल

