आगामी केही दिन अत्याधिक वर्षा हुने पूर्वानुमान रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार आज रातिदेखि साउन ५ गते सोमबारसम्म भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। यस अवस्थामा सुनकोशी नदी लगायतका नदीहरूमा पानीको बहाव अत्यधिक हुन सक्ने भएकाले नदी किनार तथा आसपासका क्षेत्रहरूमा बाढी तथा डुवानको जोखिम रहन सक्ने प्रशासनले जनाएको छ।प्रशासनले सम्
Posted inSamachar
अत्यधिक वर्षाको पूर्वानुमान : सतर्कता अपनाउन सिन्धुली प्रशासनको अपील

