आज बिहीबार, २० कात्तिक २०८२ (६ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: तीर्थाटनको योग छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। कार्य सम्पादनमा केही सहजता मिल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। सेयर बजारबाट फाइदा हुनेछ। डेकोरेसनको लगानीबाट लाभ मिल्नेछ।भाग्यशाली रङ आकासे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। हनुमानजीलाई स्म
Posted inSamachar
राशिफल २० कात्तिक : मेषको चुनौती पार लाग्ने, मिथुनले फड्को मार्ने, तपाईँको भाग्य कस्तो?

