२० कात्तिक, काठमाडौं । आज देशका अधिकांश भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव मात्र छ । उल्लेख्य मौसमी प्रणाली नभएकाले मौसम सफा रहने महाशाखाको भनाइ छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ…
Posted inSamachar
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
