नेपाल स्काउटले आफ्नो जग्गामा रहेका संरचना र सो संरचनामा रहेका मालसामान जफत गर्ने तयारी गरेको छ। स्वयंसेवी संस्था स्काउटले आज सूचना जारी गर्दै आफ्नो जग्गामा रहेका संरचना र त्यहाँ रहेका मालसामान सात दिनभित्र जफत गरिने भन्दै सूचना जारी गरेको हो। नेपाल स्काउटको लैनचौरस्थित केन्द्रीय कार्यालयमा रहेको कित्ता नम्बर १० को ३ रोपनी जग्गा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले २०५६ सामा भाडामा लिएको थियो। तर, सम्झौता अवधि २०७५ सालमै समाप्त भए पनि कम्पनीले उक्त जग्गा र संरचना खाली गरेको छैन। यो कम
Posted inSamachar
कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी

