नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्दैछ।बिहीबार दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डमा सभा राखिएको सो पार्टीले जनाएको छ। सभाअघि सुन्धाराबाट जुलुश प्रदर्शन सुरु गर्ने तयारी छ। सभालाई महासचिव विप्लवसहितका नेताले सम्बोधन गर्ने छन्।उक्त पार्टीले काठमाडौँ उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताले उतारेर राजधानीमा सभा गर्न लागेको हो। सभामा १० हजार भन्दा धेरै सहभागी हुने दाबी सो पार्टीका नेताहरूले गरेका छन्। उक्त पार्टीबाट चिरन पुन नेतृत
Posted inSamachar
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने

