कम्युनिष्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विदेशी प्रभाव समाप्त नभएसम्म देशमा निष्पक्ष शासन सम्भव नहुने बताएका छन्।बिहीबार काठमाडौँमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘प्रधानमन्त्री होस् वा राष्ट्रपति, फरक पर्दैन, तर जनताले नै प्रत्यक्ष चुन्ने कार्यकारी प्रमुखतर्फ देश जानुपर्छ।’तर, उनले हालको परिस्थितिमा त्यो सम्भव नदेखिएको बताए। विप्लवले भने, ‘तर, आजको द
Posted inSamachar
प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानैपर्छ, तर अहिले होइन : विप्लव

