नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन्।दुई दिनसम्म चलेको एमाले पोलिटब्युरो बैठकलाई समापन गर्दैै ओलीले छलफल गरेर मात्रै निर्णय लिने बताएको एक नेताले नेपालखबरलाई जानकारी दिए।‘विद्या भण्डारीका बारेमा छलफल गरेर टुंगोमा पु¥याउने भनेर उहाँहरू दुई जना बस्ने कुरा भएको छ,’ ती नेताले भने, ‘हामी बसेर सल्लाह गर्छौं, अहिले यहाँ केही निर्णय गर्न परेन। सबैका कुरा सुन्ने हो भनेर अध्यक्षले भन्नु भएको छ।’एमाले
Posted inSamachar
ओलीले भने- विद्या भण्डारीसँग बसेर छलफल गर्छु

