नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरर कुवेती दिनारसहित केही विदेशी मुद्राको मूल्य स्थिर हुँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। तर, बहराइन दिनारको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा थियो।यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ र
Posted inSamachar
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, बहराइन दिनारको घट्यो

