पुराना वामपन्थी राजनीतिकर्मी कोमल भट्टराईले हालै आफ्नो १० वर्ष पुरानो ‘यसरी सेलायो डा. देवेन्द्रराज पाण्डे नेतृत्वको नयाँ शक्ति’ शीर्षकको लेख पुनः सेयर गर्दै सम्झाउनुभयो– वैकल्पिक पार्टीको चर्चा चलिरहेको बेला आजका लागि उक्त सामग्री एक सन्दर्भ-स्रोत हुन सक्छ।प्रजातान्त्रिक लोकदलको गठन र पतनको कथा सम्झाएर उहाँले खास सन्देश दिन खोज्नुभएको छ। घटना उस्तै मात्र र स्वरुपमा दुरुस्तै नदोहोरिने भए पनि राजनीतिक विज्ञानले निर्देशन गरेका विषयमा मूल प्रवृत्ति चाहिँ दोहोरिन्छ भनेर मान्ने हो भ
Posted inSamachar
नेपालमा नयाँ पार्टी बन्दैन, बने पनि टिक्दैन

