सरकार पक्षसँगका वार्ताहरूमा जेनजीका तर्फबाट अघि सरिरहेका ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेलगत्तै जेनजी आन्दोलनका एक अगुवा तथा ‘जेन-जी फ्रन्ट नेपाल’का संयोजक रक्षा बमले त्यसको खण्डन गरेकी छन्। बमले आफूहरूले गृहमन्त्रीको राजीनामा होइन, परिणाम र काम चाहेको बताएकी हुन्। ‘हामी नागरिक सरकारको पक्षमा छौँ तर खबरदारी निरन्तर गर्छौँ’, उनले बिहीबार सामाजिक सञ्जालमा लेखेकी छन्, गृहमन्त्रीको राजीना
Posted inSamachar
सुदनको कुरा काट्दै रक्षाले भनिन् : गृहमन्त्रीको राजीनामा चाहँदैनौँ

