२१ कात्तिक, पोखरा। जेन–जी आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा तोडफोड तथा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ घारीपाटन बस्ने २९ वर्षीय रुपक नेपाली, पोखरा–१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन…
Posted inSamachar
प्रचण्डको लगानी रहेको हल्ला चलाएर रिसोर्ट जलाउने ५ पक्राउ
