जेन–जी आन्दोलनको क्रममा पोखराको लेकसाइडमा रहेको बरपिपल रिसोर्टमा आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा २९ वर्षीय रूपक नेपाली, पोखरा–१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ रहेका छन्। पक्राउ परेका रुपक कराते प्रशिक्षक हुन्। आन्दोलनकारीले गएको भदौ २४ गते पटक–पटक बरपिपलमा पुगेर आगजनी र लुपटपाटको प्रयत्न गरेका थिए। होटलका कर्
Posted inSamachar
रिसोर्टमा लुटपाट र आगजनी गरेको आरोपमा पोखराबाट कराते प्रशिक्षकसहित ५ जना पक्राउ

