नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा दिने कामबारे अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी लिएका छन्।दुई दिनसम्म चलेको नेकपा एमालेको पोलिटब्युरो बैकठले अध्यक्ष ओलीलाई नै यसमो जिम्मेवारी दिएको हो।बैठकलाई समापन गर्दैै उनले भण्डारीबारे आएका सुझावलाई सकेजति सम्बोधन गर्ने र त्यो ५ गते बस्ने केन्द्रीय कमिटी अघि नै टुंग्याउने बताएको नेकपा एमालेका एक नेताले नेपालखबरलाई जानकारी दिए। ‘उहाँलाई कसरी काम लगाउने, के जिम्मा दिने भन्नेबारे उहाँ(अध्यक्ष)आफैले जिम्मा लिनुभयो,’ ती न
Posted inSamachar
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा काम दिने जिम्मेवारी ओलीको, ५ गतेअघि नै टुंग्याउने

