कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो

कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो

२१ कात्तिक, काठमाडौं। राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ। सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय सभाले अब सम्पादन गर्नु पर्ने कार्यहरूबारे छलफल भएको छ। बैठकमा राष्ट्रिय सभाका अघिल्ला अधिवेशनको समीक्षा भएको एक सांसदले जानकारी दिए। बैठकमा राष्ट्रिय सभाको पुस्तक प्रकाशन, समितिहरूका काम–कारबाही, विधेयकका वर्तमान अवस्थाबारे पनि छलफल भएको थियो।

Read news on OnlineKhabar.com

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  दक्षिण कोरिया पठाउँछु भनेर १ करोड ठगेको आरोपमा एक जना पक्राउ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *