भारतका कंग्रेस नेता राहुल गान्धीले नरेन्द्र मोदी भोट चोरी गरेर प्रधानमन्त्री बनेको आरोप लगाएका छन्। पत्रकारहरूसँग कुरा गर्दै गान्धीले मोदी चुनावमा धाँधली गरेर विजयी भएको दाबी गर्दै यो मुद्दा निरन्तर उठाइरहने बताएका हुन्। ‘हामीसँग धेरै प्रमाण छन् र हामी यो प्रक्रिया जारी राख्नेछौँ। हामी देशका जेनजी र युवालाई स्पष्ट रूपमा देखाउनेछौँ- नरेन्द्र मोदी मत चोरेर प्रधानमन्त्री बने र भाजपा मत चोरीमा संलग्न छ’, उनले भने। दुई ठाउँका घटना सुनाउँदै उनले थपे, ‘मै
Posted inSamachar
राहुल गान्धीको दाबी: देशका जेनजीलाई स्पष्ट देखाउने छौँ- नरेन्द्र मोदी ‘भोट चोरेर’ प्रधानमन्त्री बनेका हुन्

