नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहालले जेन–जी आन्दोलनका कारण हिल्टल होटल जल्नुको मुख्य कारण पत्रकारिता भएको ठोकुवा गरेका छन्।आज राजधानीमा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले पत्रकारिताका कारणले नै हिल्टन होटल जलेको बताउँदै पत्रकारहरू संयमित हुन जरुरी रहेको बताए।डिसीले हिल्टन होटल जल्दा देशसँगै पर्यटन क्षेत्रलाई ठूलो घाटा भएपनि लगानीकर्तालाई भने घाटा नभएको बताए।उनले भने, ‘हिल्टन होटल कसरी जल्यो? अरु ककसको जल्यो जल्यो होला, हिल्टन कसरी जल्यो भन्दा पत्रकारिताकै क
Posted inSamachar
पत्रकारिताका कारण हिल्टन होटल जल्योः अध्यक्ष दाहाल

