नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन्। केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, 'आज देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ।'महासमितिकाे बैठकमा हाम्रो सम्पूर्ण बहस ८४ काे निर्वाचनमा गठबन्धन गर्ने-नगर्ने भन्ने विषयमा केन्द्रित भयाे अहिले केन्द्रीय समितिकाे छलफल विशेष महाधिवेशन कि म
Posted inSamachar
संकटकाे बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ: प्रवक्ता महत

