नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले एकतावद्ध भएर अघि बढ्ने घोषणा गरेका छन्। शुक्रबार संयुक्त विज्ञप्ति प्रकाशित गरी तीन नेताले यस्तो संकल्प गरेका हुन्।आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको उनीहरूको ठहर छ। ‘राष्ट्रमाथि चौतर्फी सङ्कट आएको यस परिस्थितिमा सबै प्रतिवद्ध क
Posted inSamachar
एकतावद्ध हुने विप्लव, घनश्याम र जनार्दनको संकल्प, भने- पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न

