विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
Posted inSamachar
हितेन्द्रको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, ऊर्जा आयाेगमै थन्किए

