गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार रुपैयाँ बराबरको दावी परेको छ।गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा जनधनको क्षति भएको थियो। प्राधिकरणका अनुसार कूल ४३४ वटा बीमा दावीको आवेदन परेको छ।प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ।कूल ३७ जिल्लामा भ
Posted inSamachar
असोजको बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ करोड बराबरको बीमा दावी

