एनपीएल नजिकिँदै गर्दा सहभागी क्लबहरू तयारीमा व्यस्त छन्। जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स र कर्णाली याक्स- यी ८ टोलीहरूले यस संस्करणमा सहभागिता जनाउनेछन्।तर, रोचक कुरा के छ भने क्लबहरू अहिले पनि मार्की र मुख्य खेलाडीबिनै अभ्यासमा जुटिरहेका थिए। खेलाडीहरू हालै मात्र यूएईमा सम्पन्न भएको आईसीसी विश्वकप लिग-२ बाट बिहीबार राति फर्किएका छन्। उनीहरूको आगमनसँगै टोलीहरू अब पूर्ण प्रशिक्षणमा केन्द्रित हुनेछन्।नेपाल क्रिक
Posted inSamachar
कस्ता छन् त एनपीएलका ८ टोलीका मुख्य प्रशिक्षक?

